कांग्रेस उपसभापति निधीद्धारा डेनमार्कमा पार्टी कार्यकर्ता भेलाको उद्धघाटन (फोटो फिचर)

लण्डन– नेपाली कांग्रेसको आयोजनमा डेनमार्कमा आयोजित प्रशिक्षण कार्यक्रमको नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले उद्धघाटन गरेका छन् । निधीले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा शुक्रवारदेखि डेनमार्कको कोपनहेगनमा सुरु हुने तीन दिने प्रशिक्षणको उद्धघाटन गरेका हुन् । कांग्रेस सर्मथकहरुको विश्व भेलामा सहभागी हुन नेपाली कांग्रेसमा उपसभापति बिमलेन्द्र निधी, केन्द्रिय सदस्य डा। मिनेन्द्र रिजाल डनेमार्क पुगेका … Continue reading कांग्रेस उपसभापति निधीद्धारा डेनमार्कमा पार्टी कार्यकर्ता भेलाको उद्धघाटन (फोटो फिचर)